सिन्धुपाल्चोकमा परियोजनाको सहयोगमा Sweet Corn (मकै खेती) र वीउ उत्पादन र बजारीकरणका दृष्यहरु, ठुलो सिरुवारी चौतारा
सिन्धुपाल्चोकमा परियोजनाको सहयोगमा १८ रोप्पनीमा मकै खेती (रामपुर १० ) र उत्पादनका दृष्यहरु। चौतारासाँगाचोकगढी न.पा. देउराली
कृषकहरुलाई गाई/भैंसीमा Post Lumpy Skin Disease उपचार तथा अन्य पशुरोग ब्यवस्थापन सम्बन्धी १ दिने तालिम पश्चात किट बक्स प्रदान गर्दै...
